मानव जिवनको उत्पति संसँगै स्वास्थ्य तथा सौन्दर्य समृद्धिको मुल आधार हो । प्रत्येक दिन हाम्रो भान्सामा बिषादी युक्त खाना बन्छ, जसले हाम्रो स्वास्थपन र सौन्दर्यपनलाई पल पल नष्ट गरिरहेको छ । विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा भएको देश नेपाल, जहाँ जडिबुटीको खानी भनेर संसारमा मान्यता प्राप्त भएको छ, साथै बिश्व स्वास्थ्य सँगठनको खोज अनुसन्धान द्वारा बिश्वकै उत्कृष्ट मानिने दुर्लभ बनस्पती भएको देश नेपाल भनेर पुष्टी गरिएको कुरा अवगतै छ । अव युवाहरुको सिप, कला, सम्भावनाहरुलाई हातेमालो गर्दै आर्थिक रुपमा स्वतन्त्र गराई विश्वमा चिनाउने ।





