प्रकृतिले हामीलाई धेरै कुरा सिकाई रहेको हुन्छ जती नै युग बदलिए पनि प्रकृतिले आफ्नो रूप कहिल्यै फेर्दैन, तसर्थ समय अनुसार आफ्नो कर्म, धर्म निरन्तर अघि बढाउँछ त्यसैगरी अर्गानिक खान, पान, योग, ध्यान, मेडिटेशन गरी प्रकृति प्रेमि बनौ प्रकृतिको हराभरा सौन्दर्य संगसँगै हाम्रो जिवनमा पनी उन्नती प्रगतिको अमुल परिवर्तन गर्नको लागी प्रत्यक्ष विक्री संघ द्वारा संसारभर स्वास्थ, सौन्दर्य, समृदिको जनचेतना फैलाउने ।





